Notice - Nepali General Knowledge Categorise Quiz Practice Set Released Tonight 8:00 PM. 'Nepali Gk पढ्ने मात्र होइन Practice पनि गर्ने हो'

Monetary Policy Fiscal Year 2076/77 has Published by Nepal Rashtra Bank


Monetary Policy Fiscal Year 076/77 has Published by Nepal Rashtra Bank on B.S. 2076/04/08. This year's monetary policy has been made public by Governor of Nepal Rastra Bank Chiranjeevi Nepal. There are 3 points in this economic policy and program. Nepal Rastra Bank has regularly publishing monetary policy since fiscal year 2059/60.


Monetary Policy Fiscal Year 2076/77 has Published by Nepal Rashtra Bank



Monetary policy has important for economic development of nation. It is also importance to learn Loksewa Aayog examiner and Banking sector related person even every person of the nation. Some time PSC nepal ask GK question from monetary police but it is mandatory to learn for banking sector examiner.

Economic policies and programs about Monetary Policy Fiscal Year 2076/77

क्र.स. आ.व. २०७६/७७ का नीति तथा कार्यक्रमहरु 
1. आर्थिक बृदिदर ८.५ % को हाराहारी पुर्याउने लक्ष्य 
2. मुद्रास्फीति ६% मा राख्ने लक्ष्य 
3. मुद्रास्फीतिको विस्तारलाई १८% को सीमाभित्र राख्ने 
4. कुल गार्हस्थ उत्पादन बृदिदर ७.१% रहने 
6. आनतरिक कर्जा विस्तार २४% र निजि क्षेत्रको कर्जा बृदी २१% मा सिमित राख्ने 
7. ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधादर ६% रहेको रिपोदरलाई ४.५% र तल्लो सिमाको निक्षेप संकलन दरलाई ३% कायम गरिएको 
8. बैंक तथा वितिय संस्थाहरुले कायम गर्नुपर्ने ४% अनिवार्य नगद अनुपातलाई यथावत राखिएको  
9. वाणिज्य बैंकले कायम गर्नुपर्ने वैधानिक तरलता १०%, विकाश बैंकको ८% र बित कम्पनिको लागि ७% कायम गरिने (पुरानै)
10. अन्तिम ऋणदाता सुविधादरको रुपमा रहेको बैंक दरलाई ६.५% बाट ६% मा कायम गरिने 
11. राष्ट्रबैंकले प्रदान गर्ने बिशेस पुनकर्जा दर १% कायम गरिएको छ भने साधारण पुनकर्जा दरलाई ४% बाट ३% मा कायम गरिएको 
12. बैंक तथा वितिय संस्थाहरुले बिशेस पुनकर्जा उपयोग गर्ने ऋणबाट बढीमा ३% मात्र ब्याज लिन पाउनेछ भने साधारण पुनकर्जा उपयोग गर्ने ऋणीबाट बढीमा ७% ब्याज लिन पाउने ब्यबस्था 
13. बैंक तथा वितिय संस्थाहरुले ऋणबाट लिन सक्ने विधमान ब्याजदरलाई १०% बाट घटाई ७% कायम राखिने  
14. विदेशबाट पेन्सन फण्ड, हेज फण्ड लगाएतका स्रोतहरूबाट समेत ऋण ल्याउन सकिने 
15. बाणिज्य बैंकले २०७७ असार मसान्त सम्म आफ्नो चुक्तापुँजीको न्युनतम २५% बराबरको अनिवार्य रुपमा ऋण पत्र जारि गर्नुपर्ने 
16. बैंक तथा वितिय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ट गरि रु ५० लाख भन्दा बढी कर्जा प्रवाह गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (PAN) लिनुपर्ने व्यबस्था ( पहिला यसको सिमा १ करोड थियो )
17. वाणिज्य बैंकहरुले कृषिमा न्युनतम १०% तथा उर्जा र पर्यटनमा १५% कर्जा प्रवाह गर्नुपर्ने 
18. शाखा विस्तार गर्न नेपाल राष्ट्र बैंकको स्वीकृत लिन नपर्ने 
19. Audio Notice Board मार्फत बैंक तथा वितिय सस्थाको सेवाबारे जानकारी लिने 
20. चालु आ.व. भित्र बास्तविक समयको भुक्तानी प्रणाली (RTGS) ल्याइने 

You May Also Read Public Service Commission General Knowledge 




Importance Note About Monitory Policy  

1. मौद्रिक नीति - मुद्रा आपूर्ति नियन्त्रण गर्न बनाइएको नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रिय बैंकले निर्माण गर्दछ । 
2. आ.व. २०५९/६० देखि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । 
3. सन् २०१८ मा ३.६% रहेको विश्व अर्थतन्त्र बृदिदर २०१९ मा ३.२ रहने IMF ले प्रक्षेपण गरेको छ । 
4. सन् २०१९ मा विकसित र उदयमान राष्ट्रको आर्थिक बृदिदर क्रमश १.६% र ४.८% रहने अनुमान IMF ले गरेको छ । 

What is Monetary Policy ?

It is a policy designed to control the money supply is called Monetary Policy. Monetary Policy has developed by Central  Bank.